• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    الموازنة بين سؤال موسى انشراح صدره وبين شرح الله ...
    د. أحمد خضر حسنين الحسن
  •  
    المهمات بعد مواسم الخيرات (خطبة)
    الشيخ عبدالله بن محمد البصري
  •  
    الثبات بعد مواسم الطاعات (خطبة)
    الشيخ محمد بن إبراهيم السبر
  •  
    بر الوالدين
    أبو عاصم البركاتي المصري
  •  
    تحريرات فقهية (1) هل يبدأ بتحية المسجد أم بالسلام ...
    أحمد خليفة صديق
  •  
    تفسير قوله تعالى: {اذ تصعدون ولا تلون على احد ...
    الشيخ أ. د. سليمان بن إبراهيم اللاحم
  •  
    باب دعاء لقضاء الدين
    د. خالد بن محمود بن عبدالعزيز الجهني
  •  
    دروس وعبر من يوم عاشوراء وبداية العام الهجري ...
    د. أحمد بن حمد البوعلي
  •  
    خطبة: معالم محاسبة النفس
    أبو عمران أنس بن يحيى الجزائري
  •  
    النهي عن السفر بالمصحف إلى أرض العدو إذا خيف عليه
    فواز بن علي بن عباس السليماني
  •  
    الأحاديث الواردة في صور الصدقة بغير المال: جمعا ...
    د. مشعل بن محمد العنزي
  •  
    مشاعر حاج (خطبة)
    الشيخ عبدالله محمد الطوالة
  •  
    جمال الحوض المورود (خطبة)
    د. محمود بن أحمد الدوسري
  •  
    الرد على شبهة كيف يكون النبي محمد أول المسلمين في ...
    د. جاسر يزن سيف الدين
  •  
    تخريج حديث: من مس ذكره فليتوضأ (1)
    الشيخ محمد طه شعبان
  •  
    تفسير: {ولا الظلمات ولا النور}
    تفسير القرآن الكريم
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

الله السميع (خطبة) - باللغة النيبالية

الله السميع (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 8/12/2024 ميلادي - 6/6/1446 هجري

الزيارات: 1770

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

अल्लाह सबै सुन्ने वाला [अस्समीअ.] हुनुहुन्छ


الحمد لله رب العالمين، الحمد لله البصير التواب، الفتّاح الوهّاب، وأشهد أن لا إله إلا الله وحده لا شريك له السميع الخبير، المتين القدير، وأشهد أن محمداً عبده ورسوله صلى الله عليه وسلم وعلى آله وصحبه عدد قطر الندى وما تعاقب الإصباح والمساء.

 

प्रशंसा र प्रार्थना पश्चात:

म तपाईंहरुलाई र आफूलाई अल्लाहको तक्वा अपनाउन [ईशभयको] सल्लाह दिन्छु, हामी यस्तो समयबाट गुज्रिरहेका छौं जसमा यो अभ्यास गर्न आवश्यक छ, किनकि हामी अल्लाहको उपासना गर्न जन्मेका हौं, हाम्रो जीवन समयको घण्टा र क्षणहरू मिलेर बनेको छ:


﴿ وَاتَّقُواْ اللّهَ إِنَّ اللّهَ سَرِيعُ الْحِسَابِ ﴾ [ المائدة: 4].

अनुवाद: र, अल्लाहको भय राख । निस्सन्देह अल्लाह चाँडै हिसाब लिनेछन् ।

 

परम दयालुका सेवकहरू! अल्लाह प्रतिको दासताका विभिन्न स्तरहरू छन्, जसको उच्चतम स्तर इहसान हो, जसको अर्थ हो: अल्लाहको उपासना यसरी गर्नुहोस् कि तपाईंले उहाँलाई देख्दै हुनुहुन्छ, यो त्यो स्तर हो जहाँबाट परम दयालुको खुशी, फिरदौस स्वर्गमा वास, कबर [चिहान] मा आनन्द र अल्लाहको क्रोध र दण्डबाट बच्न सकिन्छ । इह्सानको सर्वोच्च स्थान प्राप्त गर्न मद्दत गर्ने चीजहरू मध्ये अल्लाहका सद्गुणी नामहरूको अर्थको बुझाई र तिनीहरूबारे सचेत व अवगत रहनु हो । आज हामी अल्लाहको सबैभन्दा प्रिय नामहरू मध्ये एक छलफल गर्नेछौं, जसको अनुभूतिले हृदयलाई अल्लाहको प्रेमले भर्दछ र अल्लाहको बारम्बार सम्झनाको कारणले विश्वासीलाई पुनरुत्थानको सम्झना गराउँछ। हरेक असल कुरा बोल्दा र सचेत भएर उसको जिब्रोले गिल्ला, धिक्कार, गाली, झूट बोल्ने, कसम खाने र जिब्रोका सामान्य पापहरूबाट टाढा रहन्छ! "जिब्रोको कारण मानिसहरूलाई मुख खोलेर नरकमा फालिनेछ!"


आज हामी अल्लाहको नाम, अल-समीअ.को बारेमा कुरा गर्नेछौं, जसलाई पवित्र कुरानमा 45 ठाउँमा उल्लेख गरिएको छ! खौलः बिन्त थालबा (रअ) पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भइन् र आफ्ना पति औस बिन सामितको बारेमा सोधपुछ गर्न थालिन, जसले उनीलाई रिसको अवस्थामा भनेका थिए: तिमी मेरो लागि मेरी आमाको पीठ जस्तै छौ ! जाहिलियत [अज्ञानता] को युगमा जिहारको चलन थियो - त्यसैले जब उनका पतिले उनीसँग सम्भोग गर्न चाहे, उनी पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम कहाँ आइन् र उहाँलाई आफ्नो समस्या र आफ्नो बन्धन हटाउने गुनासो गर्न थालिन् । जसको सन्दर्भमा अल्लाहले सूरह मुजादिलहका शुरूका अयातहरु अवतरण गर्नुभयो ।

﴿ قَدْ سَمِعَ اللَّهُ قَوْلَ الَّتِي تُجَادِلُكَ فِي زَوْجِهَا وَتَشْتَكِي إِلَى اللَّهِ وَاللَّهُ يَسْمَعُ تَحَاوُرَكُمَا إِنَّ اللَّهَ سَمِيعٌ بَصِيرٌ ﴾ [المجادلة 1].

अनुवाद: (हे सन्देष्टा !) अल्लाहले, तिमीसँग आफ्नो लोग्नेबारे वादविवाद गर्ने र अल्लाहसित शिकायत गर्ने महिलाको, कुरा सुनिसके । र अल्लाह तिमीहरू दुवैका कुराकानी सुनिरहेका थिए । निस्सन्देह अल्लाह सर्वश्रोता एवं सर्वद्रष्टा हुन् ।


(यो हदीस अहमद, नसाई, इब्न माजा र बुखारी द्वारा वर्णन गरिएको छ)


सम्पूर्ण महिमा अल्लाहकै लागी, जो अस्समीअ [सबै सुन्ने] हुनुहुन्छ, उहाँले सबै आवाजहरू सुन्नुहुन्छ, भले ही तिनीहरूको भाषा फरक होस् वा तिनीहरूको आवश्यकता फरक होस् । सबै लुकेका र देखिने कुराहरू उहाँको श्रवणशक्तिमा बराबर छन् ।

﴿ سَوَاء مِّنكُم مَّنْ أَسَرَّ الْقَوْلَ وَمَن جَهَرَ بِهِ وَمَنْ هُوَ مُسْتَخْفٍ بِاللَّيْلِ وَسَارِبٌ بِالنَّهَارِ ﴾ [الرعد 10].


अनुवाद: तिमीहरूमध्ये कसैले चाहे गाेप्य रूपमा कुरा गरोस् वा ठूलो स्वरमा, वा कोही रातको अन्धकारमा लुकेको होस्, वा दिनको उज्यालोमा हिंडडुल गरिरहेको होस्, (अल्लाहकालागि) समान छ ।


अल्लाहको महिमा हो, जो श्रोता र जान्ने हुनुहुन्छ, र कुनै सुनुवाइले उहाँलाई कुनै श्रवणबाट विचलित गर्दैन, र कुनै आवाजले उहाँलाई कुनै आवाजबाट विचलित गर्दैन, अझं समयको सुरुदेखि प्रलयको दिनसम्म आएका सबै मानवहरू एकै ठाउँमा उभिएर अल्लाह सामु आफ्ना मागहरु राखेमा, कुनै आवाज अर्को आवाजसँग, वा कुनै भाषा अर्को भाषासँग, वा कुनै आवश्यकता अर्को आवश्यकतासँग गडबड/मिस्रित हुनेछैन । एक हदीस-ए-कुद्सीमा उल्लेखित छ, “ हे मेरा दासहरु, यदि तिमी मानिसहरू र जिन्नहरु खुला मैदानमा एकसाथ उभिएर मसँग आफ्ना आवश्यकताहरु मागेउ र म प्रत्येकलाई उसले मागेको कुरा दिउँ भने, यो मसँग भएको भन्दा यति पनि कम हुनेछैन, जुन समुद्रमा फ्याँकिने सुई [बाहिर निकाले पछी समुन्द्रको पानीमा आउने कमी] जति । [मुस्लिम]


अल्लाह को महिमा हो, जो सबै जान्ने छ, जसले हृदय को रहस्यलाई सुन्ने र जान्दछन्!


अल्लाहको महिमा होस्, सबै जान्दछन्, सबैभन्दा खराब शंका अल्लाहलाई रहस्य र कानेफुसी थाहा छैन भन्ने सोच्ने बहुदेववादीहरूको शंका हो! अल्लाह भन्नुहुन्छ:

﴿ أَمْ يَحْسَبُونَ أَنَّا لَا نَسْمَعُ سِرَّهُمْ وَنَجْوَاهُم بَلَى وَرُسُلُنَا لَدَيْهِمْ يَكْتُبُونَ ﴾ [الزخرف 80].


अनुवाद: के तिनीहरूले यो ठाने कि हामी तिनीहरूका गोप्य कुराहरू र तिनीहरूका कानेखुसी सुन्दैनौं ? किन नसुन्नु ? हाम्रा फरिश्ताहरू सबै लेखिरहेका पनि छन् ।


विश्वासी भाइहरू! अल्लाह सर्वशक्तिमानलाई श्रेय दिइएको श्रवण दुई प्रकारको हुन्छ: पहिलो प्रकार: श्रवण जुन श्रवणसँग सम्बन्धित छ, र यो बारे चर्चा भैसकेको छ। यसको अर्थ हो: आवाज पहिचान गर्नु/बुझ्नु, दोस्रो प्रकार: सुन्नु जसको अर्थ हो स्वीकार गर्नु, अर्थात्: अल्लाहले पुकार्नेको बिन्ती स्वीकार गर्नुहुन्छ, यसबाट अल्लाहको भनाइ पनि हो:

﴿ هُنَالِكَ دَعَا زَكَرِيَّا رَبَّهُ قَالَ رَبِّ هَبْ لِي مِن لَّدُنْكَ ذُرِّيَّةً طَيِّبَةً إِنَّكَ سَمِيعُ الدُّعَاء ﴾ [آل عمران38]

अनुवाद: त्यतिखेर जकरियाले आफ्ना पालनकर्तालाई पुकारे र भने– हे मेरा पालनकर्ता ! आफ्नो जुनाफबाट मलाई चरित्रवान सन्तान प्रदान गर । निस्सन्देह तिमी नै प्रार्थना सुन्नेवाला छौ ।


साथै, खलीलउल्लाह हजरत इब्राहीम अलैहिस्सलाम को शब्दमा अल्लाहको भनाइबाट पनि यही अर्थ छ:

﴿ الْحَمْدُ لِلّهِ الَّذِي وَهَبَ لِي عَلَى الْكِبَرِ إِسْمَاعِيلَ وَإِسْحَاقَ إِنَّ رَبِّي لَسَمِيعُ الدُّعَاءِ ﴾ [إبراهيم 39]

 

अनुवाद: सम्पूर्ण प्रशंसा अल्लाहकैलागि हुन् जसले मलाई मेरो बुढेसकालमा इस्माईल तथा इस्हाक प्रदान गरे । निस्सन्देह मेरा पालनकर्ता प्रार्थना सुन्नेवाला छन् ।


यसैबाट नमाज पदनेले पनि भन्छन्: (समिअल्लाहू लिमन हमिदह) (अर्थ: अल्लाहले प्रशंसा र पूजा गर्नेहरूको कुरा सुन्छन्)।


सहिह बुखारी रका मुस्लिममा अब्दुल्लाह बिन मसूद र.अ को हकमा वर्णन गरिएको छ कि: तीन जना अल्लाहको घरमा भेला भए, जसमध्ये दुई कुरैश थिए र एक जना सकफी थिए या दुई सक्फी थिए र एक एक कुरैशी तिनीहरूको विवेकमा थोरै समझ थियो र तिनीहरूको पेट बोसोले भरिएको थियो । तिनीहरूमध्ये एकले भन्यो: के तिमीले बुझ्छौ कि हामी जे भन्छौ अल्लाहले सुन्छ? अर्कोले भन्योः हामी चर्को स्वरले बोल्यौं भने उसले सुन्छ र नरम स्वरले बोल्यो भने उसले सुन्दैन । तेस्रोले भने: यदि हामी चर्को स्वरले बोल्छौं भने उसले सुन्छ, र यदि हामी नरमसँग बोल्छौं भने पनि उसले सुन्छ । यस सन्दर्भमा अल्लाहले यो आयत अवतरण गर्नुभयो

﴿ وَمَا كُنتُمْ تَسْتَتِرُونَ أَنْ يَشْهَدَ عَلَيْكُمْ سَمْعُكُمْ وَلَا أَبْصَارُكُمْ وَلَا جُلُودُكُمْ وَلَكِن ظَنَنتُمْ أَنَّ اللَّهَ لَا يَعْلَمُ كَثِيراً مِّمَّا تَعْمَلُونَ ﴾ [فصلت 22].


अनुवाद: र, तिमीहरूका कान, आँखा, छालाले तिमीहरूविरूद्ध साक्षी दिनेछन् भनी सोचेर तिमीहरू लुक्नसक्ने थिएनौं । बरु तिमीहरूले यो ठानेका थियौ कि तिमीहरूले गर्ने गरेका धेरै कार्यहरूसँग अल्लाह अवगत नै छैनन् ।


यस आयत बाट, यो थाहा हुन्छ कि जब सर्वशक्तिमानको नाम र गुणहरूमा विश्वास भ्रष्ट हुन्छ, परिणाम स्वरूप, हानि र विनाश आउँछ । त्यसैले अल्लाह सर्वशक्तिमानले निम्न दुई आयतमा भन्नुभयो:

﴿ وَذَلِكُمْ ظَنُّكُمُ الَّذِي ظَنَنتُم بِرَبِّكُمْ أَرْدَاكُمْ فَأَصْبَحْتُم مِّنْ الْخَاسِرِينَ * فَإِن يَصْبِرُوا فَالنَّارُ مَثْوًى لَّهُمْ وَإِن يَسْتَعْتِبُوا فَمَا هُم مِّنَ الْمُعْتَبِينَ ﴾ [فصلت 23 ، 24].

अनुवाद: तिमीहरूले आफ्ना पालनकर्ताको सम्बन्धमा गरेको यही कुधारणाले तिमीहरूलाई नष्ट पार्यो र अन्ततः तिमीहरू घाटा बेहोर्नेहरूमा सामेल हुन पुग्यौ । अब यिनीहरूले धैर्य धारण गरे पनि आगो नै यिनीहरूको ठेगाना हुनेछ र, तिनीहरूले क्षमायाचना गरे भने पनि क्षमा गरिनेछैन ।


अल्लाहले कुरान र सुन्नतबाट मलाई र तपाईंहरू सबैको लागि लाभान्वित बनाउन ।

दोस्रो प्रवचन:

الحمد لله العلي الكبير العلاّم الخبير وأشهد ألا إله إلا الله وحده لا شريك له ﴿ لَيْسَ كَمِثْلِهِ شَيْءٌ وَهُوَ السَّمِيعُ البَصِيرُ ﴾ [الشورى 11]، وأشهد أن محمداً عبده ورسوله البشير النذير صلى الله وسلم عليه وعلى آله وصحبه.

 

प्रशंसा र प्रार्थना पछि:

यो लुकेको छैन कि अल्लाह तआलाको श्रवण उहाँको सर्वोच्चता र महानताको योग्य छ र हामी निश्चित रूपमा अल्लाहका लागि श्रवण प्रमाणित गर्छौं, तर हामी यसको अर्थ विकृत गर्दैनौं, न त उहाँको सृष्टिसँग तुलना गर्छौं न त उहाँको सार र उहाँको स्वरूपको अवस्थाको वर्णन गर्दछौं, जसरी अल्लाहले उहाँको उच्च बुलंदीको सम्बन्धमा भनेका छन्:

﴿ لَيْسَ كَمِثْلِهِ شَيْءٌ وَهُوَ السَّمِيعُ البَصِيرُ ﴾ [الشورى 11].


अनुवाद: अल्लाहजस्तो अरू कोही छैन र उनी सर्वश्रोता एवं सर्वद्रष्टा छन् ।


परम दयालुका सेवकहरू! अल्लाहको नाममा विश्वास गर्नु र यसको अर्थ बुझ्दा, विश्वासीको जीवनमा धेरै प्रभावहरू पर्छन्, ती मध्ये केही निम्न छन्:

- अल्लाह प्रतिको महिमा, तौहीद र प्रेम जाग्दछ । हाम्रो प्रभु सृष्टिकर्ता, पराक्रमी, श्रोता, द्रष्टा, जानकार र खबरदार हुनुहुन्छ। उहाँकै उपासना गर्दछौं र उहाँको कोही साझेदार छैन, जबकि धेरै मानिसहरू अल्लाह बाहेक मूर्तिहरूको पूजा गर्छन् ।

﴿ يَا أَبَتِ لِمَ تَعْبُدُ مَا لَا يَسْمَعُ وَلَا يُبْصِرُ وَلَا يُغْنِي عَنكَ شَيْئاً ﴾ [مريم 42].

 

अनुवाद: हे पिताज्यू ! तपाईं यस्ता वस्तुहरूको पूजा किन गर्नुहुन्छ जुन न त सुन्ने र न देख्ने शक्ति नै राख्दछन् र न तपाईंलाई कुनै फाइदा नै पुर्याउन सक्छन् ।


- अल्लाहको नामहरूमा विश्वास गर्ने धेरै प्रभावहरू मध्ये एक यो हो कि तपाईंले अल्लाहको प्रेम प्राप्त गर्नुहुन्छ र उहाँको सम्झनाबाट तपाईंलाई आनन्द प्राप्त हुन्छ, साथै तपाईंलाई बारम्बार याद गर्ने अवसर मिल्छ, चाहे तपाईं आफ्नो सवारीमा हुनुहुन्छ वा घरम, वा बजारमा, वा खेतमा वा अन्य कुनै ठाउँमा, सधैं अल्लाहको यादले जिब्रोलाई मग्न राख्नुहोस, महिमा र प्रशंसा, तकबीर र तहलील, हौकलह, तौबा र इस्तिग्फारमा व्यस्त रहनुहोस र पैगम्बर माथि आशीर्वाद र शान्ति पठाइरहनुहोस् ।


- जब हृदय अल्लाहको नामहरुको अर्थले भरिएको हुन्छ, यसको एक प्रभाव यो हुन्छ कि जिब्रो पापहरूबाट टाढा रहन्छ र एक व्यक्ति गिल्ला, श्राप र खराब भाषाबाट सुरक्षित हुन्छ, किनभने अल्लाह सर्वशक्तिमानले अल्लाहले सम्पूर्ण कुरा सुनिरहनु हुन्छ । हे! अल्लाह सर्वशक्तिमान हामी विश्वासको पूर्णता र पापहरूबाट सुरक्षाको लागि हजूरको शरण खोज्दछौं!

 

- अल्लाह, परम कृपालुको नाममा विश्वास गर्ने प्रभावहरू मध्ये एक यो हो कि एक व्यक्तिले क्याम अल-लैल [रात्री उपासना] र कुरानको पठनको प्रबन्ध गर्दछ, तपाईंले अल्लाहको यो भनाइलाई विचार गर्नुपर्दछ:

﴿ وَتَوَكَّلْ عَلَى الْعَزِيزِ الرَّحِيمِ * الَّذِي يَرَاكَ حِينَ تَقُومُ * وَتَقَلُّبَكَ فِي السَّاجِدِينَ * إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ ﴾ [الشعراء: 217 - 220].


अनुवाद: र, भरोसा राख अति प्रभुत्वशाली एवं परम दयालु (अल्लाह) माथि जो हेर्ने गर्छन् तिमीलाई जब तिमी (नमाजमा) खडा हुन्छौ.. र, तिम्रा गतिविधिहरूलाई जब तिमी सज्दा गर्नेहरूमाझ हुन्छौ । निस्सन्देह अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।


अल्लाह, परम दयालु को नाम को प्रभावहरु मध्ये एक, यो छ: व्यक्ति नराम्रो बोल्दा र उनको अवज्ञा गर्दा अल्लाहसँग लज्जा र ग्लानि महसुस गर्दछ ।


-यस नाममा विश्वास गर्नुको एउटा प्रभाव यो पनि हो: मानिसले बोल्दा सत्यलाई धारण गर्छ र छल/असत्यबाट टाढा रहन्छ।


महान अल्लाहको नाममा विश्वास गर्ने र यसको अर्थ हृदयमा ताजा राख्ने प्रभावहरू मध्ये एक हो: प्रार्थनाको समयमा, व्यक्ति पूर्ण विश्वासका साथ प्रार्थना गर्दछ र आफ्नो आवाज मधुरो राख्छ । हजरत जकरियाले आफ्नो प्रभुलाई गोप्य स्वरमा पुकारे जब उनी बुढेसकालमा थिए तर अल्लाहले उनलाई याह्याको सुसमाचार दिए। त्यस्तै गरी, हजरत इब्राहीम खलील लाई पनि बुढेसकालमा सन्तान दिइयो, र युसुफले महिलाहरूको छलबाट सुरक्षित हुन प्रार्थना गरे, त्यसैले अल्लाहले उनको प्रार्थना स्वीकार गरे:

﴿ فَاسْتَجَابَ لَهُ رَبُّهُ فَصَرَفَ عَنْهُ كَيْدَهُنَّ إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ ﴾ [يوسف 34].


अनुवाद: अनि उनका रबले उनको प्रार्थना स्वीकार गरे र तिनी (महिलाहरू)को छललाई उनीबाट हटाइदिए । निस्सन्देह उनी सर्वश्रोता एवं सर्वज्ञ छन् ।

 

दरूद र सलाम पढ्दै गर्नुहोस

صلى الله عليه وسلم.

(सल्लल्लाहु अलैहि वसल्लम)

 

 

https://www.alukah.net/sharia/0/142990/

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • الله السميع (خطبة)
  • الله السميع (خطبة) (باللغة الهندية)
  • الله السميع (خطبة) - باللغة الإندونيسية
  • خطبة: صلاة بأعظم إمامين (باللغة النيبالية)
  • عبودية استماع القرآن العظيم (خطبة) - باللغة النيبالية
  • عداوة الشيطان في القرآن (خطبة) - باللغة النيبالية
  • معرفة الله باسم السميع

مختارات من الشبكة

  • وقفات مع اسم الله السميع (خطبة)(مقالة - آفاق الشريعة)
  • المهمات بعد مواسم الخيرات (خطبة)(مقالة - آفاق الشريعة)
  • الثبات بعد مواسم الطاعات (خطبة)(مقالة - آفاق الشريعة)
  • دروس وعبر من يوم عاشوراء وبداية العام الهجري (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: معالم محاسبة النفس(مقالة - آفاق الشريعة)
  • مشاعر حاج (خطبة)(مقالة - آفاق الشريعة)
  • جمال الحوض المورود (خطبة)(مقالة - موقع د. محمود بن أحمد الدوسري)
  • خطبة " ومن يعظم شعائر الله فإنها من تقوى القلوب "(محاضرة - مكتبة الألوكة)
  • منزلة العقل (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة (أرحنا بها يا بلال)(مادة مرئية - موقع الشيخ أ. د. عرفة بن طنطاوي)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • أهالي تاتارسكوي تيكاشيفو يحتفلون بافتتاح مسجد الإخلاص
  • تخريج 23 باحثا في الدراسات الإسلامية بالأكاديمية الإسلامية البلغارية
  • انطلاق فعاليات المدرسة الصيفية الإسلامية للباحثين في بلغاريا
  • مسجد جديد متكامل الخدمات بعد عام من أعمال البناء في نوفوشيشمينسكي
  • "الذكاء الاصطناعي في يد المسلم" عنوان فعالية علمية في تتارستان
  • مسجد في بلاكبيرن يطلق ثلاجة غذائية لدعم الأسر المحتاجة
  • مسجد جديد في قراتشاي – تشيركيسيا
  • إحياء الذكرى الـ450 لتأسيس مسجد شوجدين في روغاتيكا

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 22/12/1447هـ - الساعة: 17:19
أضف محرك بحث الألوكة إلى متصفح الويب