• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات   بحوث ودراسات   كتب   صوتيات   خطب منبرية   مواد مترجمة  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    {وإذا سمعوا اللغو أعرضوا عنه}
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    الثبات على الدين (7) التثبيت بأخبار العلماء ...
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    الساعة (خطبة)
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    الحمد لله (4) الحامدون الله تعالى
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    الاعتبار بتاريخ الحج والحجاج
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    خطبة عيد الأضحى المبارك: مواجهة المخاطر بالتوكل ...
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    الحج وأركان الإسلام (خطبة)
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    من فضائل الحج (خطبة)
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    جنة الخلد (10) جنتان من ذهب وجنتان من فضة
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    سورة النساء (3) النفاق والمنافقون
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    أذية الله تعالى (خطبة)
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    الاستجابة لله تعالى (4) ثمرات الاستجابة
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    القلب بين الصفا والاسفنجة (خطبة)
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    الرؤى والأحلام (2) أنواع الرؤى
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    الخليل عليه السلام (13) {ولقد آتينا إبراهيم رشده}
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    استدامة التقوى بعد رمضان
    الشيخ د. إبراهيم بن محمد الحقيل
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

الله البصير (خطبة) - باللغة النيبالية

الله البصير (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 2/11/2025 ميلادي - 11/5/1447 هجري

الزيارات: 2165

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

अल्लाहको विशेषता अल-बसीर (सबै कुरा देख्ने वाला)

पहिलो प्रवचन:


الحمد لله البصيرِ الشهيد، الحسيبِ الحميد، الجميلِ المجيد وأشهد ألا إله إلا الله وحده لا شريك له يفعل ما يشاء ويحكم ما يريد وأشهد أن محمداً عبده ورسوله عابد مستغفر تواب، زاهد رقع الثياب، صلى الله وسلم عليه وعلى الآل والأصحاب..

 

प्रशंसा र प्रार्थना पछि।

म आफूलाई र तपाईहरुलाई ईशभय राख्ने र आत्म संघर्ष गर्ने आदेश दिन्छु। किनकि राम्रो उपासना, ईश्वरको अनन्त भय, र ईश्वरको निकटताको सम्मानले संसारको वैध सुख र छैन वा संसारको राम्रो सामग्रीबाट वञ्चित गर्दैन।


तर यसले आस्थावानलाई महामारीको स्थान र यस्तो दुर्गन्धबाट जोगाउँछ जसमा मानिसको लागि सांसारिक वा परलोकको खराबी हुन्छ:

﴿ وَاتَّقُواْ اللّهَ وَاعْلَمُواْ أَنَّ اللّهَ بِمَا تَعْمَلُونَ بَصِيرٌ ﴾ [البقرة: 233].

 

अनुवाद र, अल्लाहको भय राख । अनि, जानिराख– अल्लाह तिमीहरूले गरेका सबै कार्यलाई देखिरहेका छन् ।


हे अल्लाहका भक्तहरु! जिक्रको जमघटहरुमा अल्लाहको सम्मान हुन्छ। विश्वास बढाइन्छ। पाप र अवज्ञालाई माफ गरिन्छ। र शैतानको छल र कपटको अपमान गरिन्छ। विशेष गरी जब यो जिक्र अल्लाहसँग सम्बन्धित हुन्छ। आउनुहोस् आज हामी अल्लाहको एउटा नाममा चर्चा गरौं। यो नामको चर्चा गरेर हामी आफ्नो आत्मालाई खुसी बनाउने छाैं। जब हामी (हाम्रो हृदयमा) यस नामको भावना र चेतना पैदा गर्छौं तब हृदयमा विश्वास बढ्छ र सत्कर्म गर्न र कुकर्म त्याग्नमा यसको परिणाम झल्किन्छ।

 

यो नाम पवित्र कुरान मा चालीस भन्दा बढी ठाउँहरूमा उल्लेख गरिएको छ, त्यसैले अल्लाह भन्नुहुन्छ:

﴿ إِنَّ اللّهَ كَانَ سَمِيعاً بَصِيراً ﴾ [النساء: 58].

 

अनुवाद: निस्सन्देह अल्लाह सबै कुरा सुन्नेवाला र सबै कुरा देख्नेवाला हुनुहुन्छ।


सर्वशक्तिमान्अल्लाहले थप भन्नुहुन्छ:

﴿ وَاللّهُ بَصِيرٌ بِمَا يَعْمَلُونَ ﴾ [البقرة: 96].


अनुबाद: र अल्लाहले उनीहरूको हरेक कार्यलाई हेरिरहनुभएको छ।

 

अहले सुन्नतले अल्लाहका, ति (नामहरू) नै प्रमाणित गर्दछन, जसलाई अल्लाहले आफ्नो लागि र अल्लाहका सन्देशवाहकले अल्लाहको लागि प्रमाणित गर्नुभएको छ। बिल्कुल त्यसरीनै जसरी अल्लाह योग्य हुनुहुन्छ बिना कुनै उदाहरण समानता,कैफियत र विश्राम को। जसरी कि अल्लाहले आफ्नो सर्वोच्च अस्तित्व को बारे मा भन्नुहुन्छ:

﴿ لَيْسَ كَمِثْلِهِ شَيْءٌ وَهُوَ السَّمِيعُ البَصِيرُ ﴾ [الشورى: 11].


अनुवाद: उहाँ जस्तो केही छैन, उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ।

 

शेख सादी भन्नुहुन्छ: अल-बसीर (सर्वद्रष्टा) भन्नाले त्यो अस्तित्व हो जसको दृष्टिले आकाश र पृथ्वीको हरेक कुनामा देखिने सबै चीजहरू घेरेको छ यहाँ सम्मकी आकाश र पृथ्वीमा लुकेका चीजहरू पनि उसको दृष्टिको घेरा भित्र छन। त्यसैले उहाँले रातको अन्धकारमा कालो चट्टानमा घस्रिरहेको कालो कमिला, यसका सबै बाहिरी र भित्री अंगहरू र त्यसका मसिना अंगहरूमा खानेकुराको प्रवाहलाई देख्नु हुन्छ। रुखका हाँगा र जराहरूमा बगिरहेको पानी र सबै साना र मसिना वृक्षहरु र विभिन्न किसिमका बोटबिरुवाहरु लाई देख्नुहुन्छ।


.." (शेख सादी को कुरा समाप्त भयो)۔ (अल हक्कुल वाजेहुल मुबीन: 35)


 

हे परमदयालु अल्लाहका भक्तहरु! अल-बसीर (सर्वद्रष्टा) नामको अर्को अर्थ पनि विद्वानहरूले उल्लेख गरेका छन। त्यो भनेको चीजहरूलाई जान्‍नेवाला, यी कुराहरूबारे जानकारी राख्ने वाला र तिनीहरूको भित्री अवस्थाबारे खबर राख्ने वला हो। यसरी जीवन र मृत्यु प्रदान गर्नु, धनी र गरिब बनाउनु, स्वस्थ र रोगी बनाउनु जस्ता उहाँका कार्यहरू उहाँको बुद्धि, दया, दृष्टि र पूर्ण ज्ञानमा आधारित भएर उत्पन्न हुन्छन। जसरी कि सर्वशक्तिमान अल्लाहले भन्नुहुन्छ:

﴿ وَلَوْ بَسَطَ اللَّهُ الرِّزْقَ لِعِبَادِهِ لَبَغَوْا فِي الْأَرْضِ وَلَكِن يُنَزِّلُ بِقَدَرٍ مَّا يَشَاءُ إِنَّهُ بِعِبَادِهِ خَبِيرٌ بَصِيرٌ ﴾ [الشورى: 27]

 

अनुवाद: र, यदि अल्लाहले आफ्ना भक्तहरूकालागि असीम जीविका प्रदान गरेको भए तिनीहरूले धर्तीमा विद्रोह नै गर्ने थिए। तर उनी आफुले चाहेको संतुलित मात्रामा अवतरित गर्छन्। निस्सन्देह उनी आफ्ना भक्तहरूको अवस्थासँग पूर्ण अवगत र सर्वद्रष्टा छन्।


यसरी नै सर्वशक्तिमान अल्लाहले थप भन्नुहुन्छ:

﴿ إِنَّ رَبَّكَ يَبْسُطُ الرِّزْقَ لِمَن يَشَاءُ وَيَقْدِرُ إِنَّهُ كَانَ بِعِبَادِهِ خَبِيراً بَصِيراً ﴾ [الإسراء: 30].

 

अनुवाद: निस्सन्देह तिम्रा स्वामी जसलाई चाहन्छन् उसको जीविका विस्तृत तुल्याइदिन्छन् र जसलाई चाहन्छन् उसको जीविका संकुचित पारिदिन्छन् । निस्सन्देह उनी आफ्ना भक्तहरूको बारेमा राम्रो जानकार छन् र (उनीहरूलाई) देख्छन् ।,


त्यसकारण, तपाईं आफ्नो प्रभुमा राम्रो विश्वास राख्नुहोस् र उहाँले लेखेको भाग्यमा खुशी हुनुहोस।


हे अल्लाहका भक्तहरू! अल्लाहको अल-बसीर (सर्वद्रष्टा) नाममा विश्वास र यसको अनुभूतिले विश्वासीलाई आज्ञाकारी कार्यहरू गर्न उत्प्रेरित गर्छ।

 

सर्वशक्तिमान अल्लाह यस भनाइमा चिन्तन मनन गरौ:

﴿ وَأَقِيمُواْ الصَّلاَةَ وَآتُواْ الزَّكَاةَ وَمَا تُقَدِّمُواْ لأَنفُسِكُم مِّنْ خَيْرٍ تَجِدُوهُ عِندَ اللّهِ إِنَّ اللّهَ بِمَا تَعْمَلُونَ بَصِيرٌ ﴾ [البقرة: 110].

 

अनुवाद: र नमाज कायम गर र जकात देऊ । स्वयमको लागि जेजति सत्कर्म गरेर पठाउने छौ ती सबै अल्लाहकहाँ पाउनेछौ । निस्सन्देह तिमीहरू जे गर्छौ अल्लाहले देखिरहेका छन् ।

 

(अल्लाह) अल-बसीर (सर्वद्रष्टा)ले तपाईंलाई देख्नुहुन्छ र तपाईंको आवाज सुन्नुहुन्छ जब तपाईंले उहाँलाई पुकारनुहुन्छ, वा उहाँको पवित्रता वर्णन गर्नुहुन्छ, वा उहाँको लागि प्रार्थना गर्नुहुन्छ। उहाँले तपाईंलाई देख्नुहुन्छ र सुन्नुहुन्छ जब तपाईं मुस्लिमहरूको बाटोबाट भारी चीज (हानिकारक वस्तु) हटाउन आफ्नो गाडी रोक्नुहुन्छ।उहाँले तपाईंलाई हेरिरहनु भएको हुन्छ जब तपाईंले आफ्नो भाइको आँखाबाट आफ्नो कारको चर्को ज्योति तल गर्नु हुन्छ। जब तपाईंले आफ्नो कामलाई इमान्दारी पूर्वक र लगनशीलताका साथ गर्नुहुन्छ चाहे तपाईंको प्रबन्धकले तपाईंलाई धन्यवाद नदिए पनि र सम्मानितहरूको सूचीमा तपाईंको नाम उल्लेख नगरे पनि उहाँले तपाईंलाई हेरिरहनु भएको हुन्छ। जब हैया अलस् सलाहको आवाजको जवाफमा तपाईंले आफ्नो सिरक हटाउनुहुन्छ र प्रार्थनाको लागि अल्लाहको घरतर्फ निस्कनु हुन्छ तब सर्वद्रष्टाले हेरिरहनु भएको हुन्छ।


अल्लाहले आफ्ना भक्तलाई हेरिरहेका छन् भन्ने अनुभूतिले विश्वासीलाई इनाम र आनन्दको आशामा आज्ञाकारिता गर्न उत्प्रेरित गर्दछ। त्यसरी नै, त्यसको भावनाले उपासनामा प्रगति प्राप्त गराउँछ र उत्कृष्टता र परिपक्वताका साथ गर्न उत्सुक बनाउँछ।

 

किनभने सहिहैनको प्रसिद्ध हदीसे जिब्रीलमा आएको छ कि जब हजरत जिब्रीलले मुहम्मद (स)लाई परोपकारको बारेमा सोध्नुभयो, उहाँले भन्नुभयो: "परोपकार भनेको तपाईंले अल्लाहको उपासना यसरी गर्नु हो जसरी कि तपाईंले उहाँलाई देख्दै हुनुहुन्छ। यदि तपाइँले उहाँलाई देख्नु भएको छैन भने, उहाँले तपाईंलाई देखिरहनुभएको छ।"


हे परमदयालु अल्लाहका भक्तहरू! अल्लाह आफ्ना सृष्टिहरू बारे जानकार हुनुहुन्छ र तिनीहरूका गतिविधिहरू हेरिरहनु हुन्छ भन्ने भावनाले मुस्लिमलाई पाप गर्नबाट रोक्छ।

 

सर्वशक्तिमान अल्लाह को भनाइ छ:

﴿ وَكَفَى بِرَبِّكَ بِذُنُوبِ عِبَادِهِ خَبِيرَاً بَصِيراً ﴾ [الإسراء: 17].

 

अनुवाद: र, तिम्रा रब आफ्ना भक्तहरूको पापसँग पूर्ण रूपमा परिचित छन् र देखिराखेका छन् ।

 

उहाँले पापी र अल्लाह र उहाँका संदेशवाहकको विरोध गर्नेलाई जान्नुहुन्छ र देख्नुहुन्छ, तर अल्लाह सर्वज्ञ, तत्वज्ञ र सहनशील हुनुहुन्छ, उहाँ हामीलाई दण्ड दिन हतार गर्नु हुँदैन। हामी alll संग प्रार्थना गर्छौ कि उहाँले हामीलाई क्षमा गरून्। हामीलाई पूर्ण पश्चात्ताप गर्ने अवसर प्रदान गरुन।, र हामीसँग यस संसारमा र परलोकमा क्षमा र दयाको व्यवहार गरून्।


हे महान् महिमा,सम्मान र दयाको ईश्वर! हामीलाई सत्कर्म गर्ने र पापहरू त्याग्ने अवसर दिनुहोस्। हे अल्लाह! आस्थालाई हाम्रो नजरमा प्रिय बनाई दिनुहोस् र त्यसलाई हाम्री हृदयमा सुन्दर बनाई दिनुहोस्, अविश्वास, अधर्म र अवज्ञालाई हाम्रो नजरमा मन नपर्ने बनाई दिनुहोस्, हामीलाई मार्गनिर्देशित व्यक्तिहरूमध्ये बनाई दिनुहोस्। पश्चात्ताप गर्नु होस् र अल्लाहसँग माफी माग्नुहोस्। निश्चय नै उहाँ परम क्षमाशील हुनुहुन्छ ।

 

दोस्रो प्रवचन:

الحمد لله السميع البصير، الشهيد الخبير وأشد ألا إله إلا الله وحده لا شريك له الكريم الشكور ، العفو الغفور وأشهد أن محمدا عبده ورسوله القائل مخبرا عن الدجال الأكبر في المتفق عليه" إنه أعور وإن ربكم ليس بأعور " صلى الله وسلم عليه وعلى آله وصحبه.

 

प्रशंसा र प्रार्थना पछि:

अल्लाहको नाम अल-बसीर (सर्वद्रष्टा) मा विश्वास गर्नुको धेरै प्रभावहरू छन्। जसमध्ये केही निम्न छ्न:

* अल्लाहको डर उत्पन्न हुन्छ। भक्तले उहाँलाई सम्मान व्यक्त गर्दछ। र रातको अन्धकार र दिनको उज्यालोमा उहाँका आदेशहरू पूरा गर्दछ।

﴿ وَهُوَ مَعَكُمْ أَيْنَ مَا كُنتُمْ وَاللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ ﴾ [الحديد: 4 ].


तिमीहरू जहाँ रहे पनि उनी तिमीहरूका साथ हुन्छन् । र, तिमीहरू जुन कार्य गर्छौ त्यसलाई अल्लाहले हेरिरहन्छन् ।

 

*यसको अर्को प्रभाव भनेको अल्लाहको उपासनामा आनन्द महसुस हुन्छ। र सेवक अल्लाहसँग एकान्तमा बस्न मन पराउँछ।

﴿ وَتَوَكَّلْ عَلَى الْعَزِيزِ الرَّحِيمِ * الَّذِي يَرَاكَ حِينَ تَقُومُ * وَتَقَلُّبَكَ فِي السَّاجِدِينَ * إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ ﴾ [الشعراء: 217-220 ].


र, अति प्रभुत्वशाली एवं परम दयालु (अल्लाह) माथि भरोसा राख। जो हेर्ने तिमीलाई गर्छन् जब तिमी (नमाजमा) खडा हुन्छौ। र, तिम्रा गतिविधिहरूलाई जब तिमी सज्दा गर्नेहरूमाझ हुन्छौ ।

 

* अल्लाहको नाम अल-बसीर (सर्वद्रष्टा) मा विश्वास गर्ने प्रभावहरू मध्ये एउटा प्रभाव यो पनि हो कि आज्ञाकारिता र उपासना धेरै पटक गरिन्छ:

﴿ وَمَا تُقَدِّمُواْ لأَنفُسِكُم مِّنْ خَيْرٍ تَجِدُوهُ عِندَ اللّهِ إِنَّ اللّهَ بِمَا تَعْمَلُونَ بَصِيرٌ ﴾ [البقرة: 110 ].

अनुवाद: स्वयमको लागि जेजति सत्कर्म गरेर पठाउने छौ ती सबै अल्लाहकहाँ पाउनेछौ । निस्सन्देह तिमीहरू जे गर्छौ अल्लाहले देखिरहेका छन् ।

 

* यसको एउटा प्रभाव यो पनि हो कि उपासनामा सुन्दरता र परिपक्कता आउँछ र भक्त परोपकारको स्तरमा पुग्ने प्रयास गर्दछ। (अल्लाह अल-मुस्तान)।

 

* अल्लाहको नाम अल-बसीर (सर्वद्रष्टा) मा विश्वास गर्ने प्रभावहरू मध्ये एउटा प्रभाव यो पनि हो कि यसले अल्लाहको डर उत्पन्न गर्दछ। जसबाट दिन वा रातको कुनै रहस्य लुकेको छैन।

 

* इनामको आशामा र अल्लाह र उहाँको महिमाको सम्मानको खातिर व्यक्तिले पापहरू त्याग्छ। र जसले अल्लाहको खातिर कुनै चीज त्याग्छ, अल्लाहले उसलाई त्यो भन्दा राम्रो राम्रो इनाम दिनुहुनेछ।

 

* यसको एउटा प्रभाव यो पनि हो कि (भक्तले) अल्लाह सित लाज र शरमको अनुभूति गर्दछ जब उसलाई यो महसूस हुन्छ कि अल्लाहले उसलाई पाप गरेको हेरिरहनु भएको छ, त्यसैले अल्लाहले राष्ट्रको निन्दाको वर्णन गर्दै भन्नुभयो:

﴿ يَسْتَخْفُونَ مِنَ النَّاسِ وَلاَ يَسْتَخْفُونَ مِنَ اللّهِ وَهُوَ مَعَهُمْ إِذْ يُبَيِّتُونَ مَا لاَ يَرْضَى مِنَ الْقَوْلِ وَكَانَ اللّهُ بِمَا يَعْمَلُونَ مُحِيطاً ﴾ [النساء: 108].

 

अनुवाद: तिनीहरू मानिसहरूबाट लुकाउन चाहन्छन्, तर अल्लाहबाट लुकाउन चाँहदैनन् । तिनीहरूले रातमा अल्लाहले मन नपराएको कुराबारे परामर्श गर्दा पनि उनी तिनीहरूसँगै हुन्छन् । वास्तवमा अल्लाहले तिनीहरूले गरेका सबै कार्यलाई घेरेका छन् ।

 

 

• अल्लाहको नाम अल-बसीर (सर्वद्रष्टा) मा विश्वास गर्ने प्रभावहरू मध्ये एउटा प्रभाव यो पनि हो कि सधैं क्षमा याचना को नवीकरण हुन्छ, र अवज्ञाको समयमा पश्चाताप र शर्ममा वृद्धि हुन्छ:

﴿ وَكَفَى بِرَبِّكَ بِذُنُوبِ عِبَادِهِ خَبِيرَاً بَصِيراً ﴾ [الإسراء: 17 ].

 

अनुवाद: र, तिम्रा पालनकर्ता आफ्ना भक्तहरूको पापसँग पूर्ण रूपमा परिचित छन् र देखिराखेका छन् ।

 

*यसको एउटा प्रभाव यो पनि हो कि पीडादायी भाग्यमा पनि मानिसले स्वीकार र समर्पण दर्शाउँछ।

﴿ إِنَّ رَبَّكَ يَبْسُطُ الرِّزْقَ لِمَن يَشَاءُ وَيَقْدِرُ إِنَّهُ كَانَ بِعِبَادِهِ خَبِيراً بَصِيراً ﴾ [الإسراء: 30].


अनुवाद: निस्सन्देह तिम्रा स्वामी जसलाई चाहन्छन् उसको जीविका विस्तृत तुल्याइदिन्छन् र जसलाई चाहन्छन् उसको जीविका संकुचित पारिदिन्छन् । निस्सन्देह उनी आफ्ना भक्तहरूको बारेमा राम्रो जानकार छन् र (उनीहरूलाई) देख्छन् ।

 

उहाँमाथि आशीर्वाद र शान्तिको प्रार्थना गरि राख्नुहोस्।

صلى الله عليه وسلم.

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • خطبة: فاعبد الله مخلصا له الدين (باللغة النيبالية)
  • خطبة: لا تغتابوا المسلمين (باللغة النيبالية)
  • لا تكونوا عون الشيطان على أخيكم.. فوائد وتأملات - باللغة النيبالية
  • من عمل صالحا فلنفسه (خطبة) - باللغة النيبالية
  • من مشكاة النبوة (5) "يا أم خالد هذا سنا" (خطبة) - باللغة النيبالية
  • خطبة: احتساب الثواب والتقرب لله عز وجل (باللغة النيبالية)
  • خطبة: استشعار التعبد وحضور القلب (باللغة النيبالية)
  • الله البصير (خطبة) - باللغة البنغالية

مختارات من الشبكة

  • الله البصير (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • تفسير: {وما يستوي الأعمى والبصير}(مقالة - آفاق الشريعة)
  • اعملوا ما شئتم إنه بما تعملون بصير(مقالة - موقع أ. د. فؤاد محمد موسى)
  • قل هذه سبيلي أدعو إلى الله على بصيرة(مادة مرئية - موقع الشيخ أ. د. عرفة بن طنطاوي)
  • البصيرة في زمان الفتن - منهجية رد المتشابهات، وكشف مكائد النفاق، وفقه واجبات المرحلة(مقالة - آفاق الشريعة)
  • تحريم التفكر في ذات الله جل وعلا(مقالة - آفاق الشريعة)
  • خطبة: التدافع سنة ربانية وحكمة إلهية(مقالة - آفاق الشريعة)
  • بين يدي سورة العصر (خطبة)(مقالة - آفاق الشريعة)
  • ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • قسوة القلب (خطبة) (باللغة البنغالية)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • مائدة مستديرة دولية في روسيا لتطوير تعليم العربية لغير الناطقين بها
  • برامج تدريبية جديدة لتعزيز كفاءات رجال الدين في بلغاريا
  • تتويج الفائزين في أول مسابقة لطلاب "مدرسة القرآن" بمنطقة توزلا
  • مسابقة قرآنية للفتيات المسلمات في قرية تيوبياك
  • وضع حجر الأساس لمسجد جديد في أوسينوفسكي
  • فتح باب المشاركة في الدورات الصيفية الإسلامية للشباب في بلغاريا
  • تركازي تتزين بمسجد جديد بعد سنوات
  • التحضير لبناء مسجد جديد في لونغ آيلاند

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1448هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 14/1/1448هـ - الساعة: 9:36
أضف محرك بحث الألوكة إلى متصفح الويب